नयाँँ सरकार गठन गर्न बाटो खुल्यो
काठमाडौं, असार २८ गते
राष्ट्रपति राम चन्द्र पौडेलले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गर्नु भएको छ |
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ २२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय