Ray 4U

काठमाडौं, असार २८
 
सुर्योदय लघुबित्तले साउन ४ गते बाट एफपीओ निष्काशन गर्ने भएको छ | कुल जारी पुजिको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुबित्तले एफपीओ जारी गर्न लगेको कम्पनीले जनाएको छ | कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैँया ५० पैसा बराबरको प्रती कित्ता १०० रुपैँयाको दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ निष्काशन गर्ने लागेको हो | न्यूनतमा १० कित्ताका लागि आवेदन दिन सक्ने छन भने अधिकतममा १ हजार कित्ता सम्म भर्न पाईने छ |           
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update