महानगरमा हेभी चालकका लागि आवेदन खुला
काठमाडौं, असार २८ गते
काठमाडौं महानगरपलिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ | महिला र पुरुष दुबैले यो पदमा आवेदन दिन सक्नेछन | उमेरको हकमा छ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्ने छ | महानगरका अनुसार आवेदन आगामी साउन १६ गते सम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर साउन २३ गते सम्म दिन पाईने छ |
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ ०२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय